Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षीद्वारा दायर अपिल खारेज

कंगो, माघ ६ । कंगोमा राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्दै प्रतिपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको छ । नेता फेलिक्स सिसेकेडिको जितको नतिजा तत्काल सार्वजनिक गर्न रोक लगाउन माग गर्दै विपक्षी दलले गरेको अपिल अदालतले खारेज गरिदिएको हो । निर्वाचन आयोगले धाँधली गरेको प्रमाणित गर्ने पर्याप्त आधार नरहेको भन्दै अदालतले विपक्षीको अपिल खारेज गरेको…