काठमाडौं । अमेरिका र अफगानिस्तानको तालिवान विद्रोहीबीच भएको शान्ति वार्ता सकारात्मक दिशातर्फ अघि बढेको छ । अफगानिस्तानमा १७ वर्षदेखिको संघर्ष अन्त्य गर्ने विषयमा वार्तामा महत्वपूर्ण प्रगति भएको अमेरिकाले जनाएको छ । अमेरिकी प्रतिनिधि जलमय खलिलजादले यस पटकको वार्तापछि संघर्ष अन्त्य हुने सम्भावना रहेको बताए । उनले वार्तामा भएका विषयहरुबारे सबै जानकारी नदिए पनि वार्ता सकारात्मक…