Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


निप्पोन एअरवेजले ४८ थान विमान खरिद गर्ने

टोकियो, माघ १५ । जापानको अल निप्पोन एअरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एअरबस कम्पनीबाट ४८ थान नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए होल्डिङ्सले मंगलबार जारी गरेको विज्ञप्तिमा बोइङ कम्पनीका ७३७ ‘म्याक्स ८ सिरिज’का ३० थान र एअरबस कम्पनीका ‘ए ३२० नियो सिरिज’का १८ थान विमान खरिद गरिने…