Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दायर, कयौं प्रयोगकर्ताको सूचना चुहावट

वासिंटन, पुस ५ । अमेरिकामा फेसबुकविरुद्ध मुद्दा दर्ता गरिएको छ । वासिङ्टनका प्रमुख अभियोजनकर्ताले क्याम्ब्रिज एनलिटिकासँग जोडिएको गोप्य सूचना चुहावट प्रकरणमा फेसबुकको भूमिका पाइएपछि मुद्दा दायर गरेका हुन्। फेसबुकले मुद्दाबारे अध्ययन गरिरहेको बताएको छ ।महान्यायाधीवक्ता कार्ल रासिनले दायर गरेको अभियोगमा फेसबुकविरुद्ध करोडौं प्रयोगकर्ताको व्यक्तिगत विवरण दुरुपयोग गरेको उल्लेख छ । फेसबुकले माइक्रोसफ्टको सर्च इन्जिन ‘बिंग’लाई…