Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


सबरीमला मन्दिरमा दुई महिला प्रवेश, पुजारीद्वारा मन्दिर बन्द

केरल, पुस १८ । भारतको केरल राज्यस्थित सबरीमला मन्दिरमा बुधबार दुई महिलाले प्रवेश गर्दै वर्षौं पुरानो परम्परालाई तोडेका छन् । १० देखि ५० वर्षबीचको उमेर भएका महिलालाई प्रवेश निषेध गरिएको सो मन्दिरमा सोही उमेर समूहका दुई महिला प्रवेश गर्दै परम्परा तोडेका हुन् । केही अघि भारतको सर्वोच्च अदालतले मन्दिरमा महिलालाई प्रवेश निषेध गर्ने परम्परा उपयुक्त…