Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


सुनखानीमा दुर्घटना, ३० जनाको मृत्यु

कुन्दुज, पुस २२ । अफगानिस्तानको पूर्वोत्तर प्रान्तमा रहेको सुनखानीमा आइतबार भएको दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको अफगान अधिकारीहरुले जनाएका छन् ।  बडाखसान प्रान्तको कोहिस्तान जिल्लामा भएको उक्त दुर्घटनामा अरु सात जना गम्भीर घाइते भएका जिल्ला गर्भनर मोहम्मद रुस्तम राघीले बताए । स्थानीय गाउँलेहरुले सुन खोजी गर्न नदी किनारामा झण्डै २०० फिट गहिरो खाडल खनेका…