Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


न्यूजिल्यान्डको मस्जिदमा भएको आक्रमणमा एक जनाको मात्र संलग्नता

काठमाडौं । न्यूजिल्यान्डको क्राइस्ट चर्चस्थित दुई वटा मस्जिदमा गत शुक्रबार भएको आक्रमणमा एक जनाको मात्र संलग्नता रहेको निष्कर्ष त्यहाँको प्रहरीले निकालेको छ । अस्ट्रेलियाका नागरिक २८ वर्षीय ब्रेन्टन ट्यारेन्ट मात्रै घटनामा संलग्न देखिएको प्रहरीले जनाएको छ । उनले मस्जिदमा आक्रमण गरी फेसबुकबाट प्रत्यक्ष प्रसारणसमेत गरेका थिए । घटनामा संलग्न रहेको आशंकामा अन्य तीन जना पक्राउ…