Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा

नयाँदिल्ली, चैत ११ । भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिब परिवारलाई वार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् । न्यूनतम् आय योजना (न्याय) कार्यक्रम लागू गरेर अति गरिबीको रेखामुनि रहेका २० प्रतिशत परिवारलाई बैंक खातामै ७२ हजार रुपैयाँ उपलब्ध गराउने उनले बताए । सोमबार आयोजित पत्रकार सम्मेलनमा…