नयाँदिल्ली, वैशाख २ । आम निर्वाचन चलिरहेका बेला भारतमा दुईजना प्रभावशाली नेतालाई निर्वाचन प्रचार–प्रसारमा प्रतिबन्ध लगाइएको छ । भड्किलो र निर्वाचन आचारसंहिताविपरीत अभिव्यक्ति दिएको भन्दै निर्वाचन आयोगले भारतको उत्तर प्रदेशका दुई नेतालाई निर्वाचन प्रचार–प्रसारमा प्रतिबन्ध लगाउने निर्णय सोमबार गरेको हो । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ र बहुजन समाज पार्टी (बीएसपी)की अध्यक्ष मायावतीलाई ‘घृणित अभिव्यक्ति’…