काठमाडौं । पेरुका पूर्वराष्ट्रपति एलेन गार्सियाले आफैले आफुलाई गोली हानी आत्महत्या गरेका छन् । घुस लिएको आरोपमा पक्राउ गर्न निवासमा प्रहरी पुगेपछि उनले गोली हानी आत्महत्या गरेका हुन । आफैँलाई गोली हानेपछि उनलाई राजधानी लिमास्थित अस्पताल पु¥याइएको थियो । बहालवाला राष्ट्रपति मार्टिन भिस्काराले उनको मृत्यु भएको पुष्टि गर्नुभएको छ । घटना भएको थाहा पाएपछि उनका…