Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


भारत दिल्लीका मुख्यमन्त्री केजरीवाललाई हानियो थप्पड, भाजपामाथि हत्या गर्न खोजेको आरोप

दिल्लीका मुख्यमन्त्री एवं आम आदमी पार्टीका संयोजक अरविन्द केजरीवाललाई एक व्यक्तिले थप्पड हानेका छन् । चुनावी प्रचारका लागि रोड शो गर्दै रहेका समयमा केजरीवाललाई ३३ वर्षीय सुरेश नामका व्यक्तिले थप्पड हानेका थिए ।शनिवार पश्चिम दिल्लीको मोतीनगर क्षेत्रमा पार्टीका उम्मेदवार बलबिरसिंह जाखडसँग चुनाव प्रचारमा रहेकै बेला केजरीवाललाई हातपात गरिएको हो ।छत नभएको जीपमा चढेर केजरीवाल र…