Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


अफगानिस्तानमा भएको बिस्फोटमा १४ जनाको मृत्यु, १५० घाइते

काठमाडौं । अफगानिस्तानको राजधानी काबुल नजिकै रहेको एक प्रहरी चौकी अगाडि भएको बम बिस्फोटमा १४ जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर एक सय ५० जना भन्दा बढी घाइते भएका छन् । व्यस्त बजार नजिकै भएको बिस्फोटमा परेर घाइते हुनेहरु अधिकांश सर्वसाधारण रहेको बिबिसीले जनाएको छ । मारिने अधिकांस सुरक्षाकर्मी रहेका छन् । घटनाको जिम्मेवारी…