Logo २८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026


हङकङमा प्रदर्शन जारी, हङकङ बिबादबारे अमेरिका र चीनबीच वाकयुद्ध शुरु

काठमाडौं । विवादास्पद सुपुर्दगी विधेयक खारेजीको माग गर्दै बिगत १० सातादेखि हङकङमा प्रदर्शन जारी छ । शुरुमा सुपुर्दगी बिधेयक खारेजीको माग गरिएपनि अहिले प्रदर्शनकारीहरुले लोकतन्त्रको माग गर्न थालेका छन् । हङकङमा जारी आन्दोलनका कारण त्यहाँको जनजीवन अस्तब्यस्त बनेको छ । हङकङको मुख्य शहरमा सवारी आवागमन रोक लगाइएको छ भने ब्यापार ब्यबसाय समेत ठप्प पारिएको छ…