काठमाडौं । लागू औषध कोकिनका २ सय ४६ वटा प्याकेट सेवन गरेर विमानको यात्रा गरिरहेका एक जापानी नागरिकको मृत्यु भएको छ । मेक्सिको सिटीबाट जापानको नारिता विमानस्थलका लागि उडेको विमानमा नै ती व्यक्तिको मृत्यु भएको हो । विमानभित्रै ती व्यक्तिको मृत्यु भएपछि विमानलाई मेक्सिकोको सानोरा राज्यमा आकस्मिक अवतरण गराइएको थियो । उदो एन नामका ती…