Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


भारतको महाराष्ट्रमा माओवादी आक्रमण: १६ जना सुरक्षाकर्मी मारिए

काठमाडौं । भारतको महाराष्ट्रमा माओवादीको आक्रमणमा परी १६ जना सुरक्षाकर्मी मारिएका छन् । माओवादी लडाकुले गढचिरौलीमा सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण तथा बिस्फोट गराउँदा उनीहरु मारिएका हुन् ।बुधबार दिउँसो पौने १ बजे सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गरिएको जनाइएको छ । घटनामा अरु १० जना घाइते भएका छन् । माओवादी लडाकुले आईईडी बिस्फोट गराएको जनाइएको छ ।…