नेदरल्याण्ड, असार २० । सन् २०१९ को पहिलो ६ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ । सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको संख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्यांकमा उल्लेख छ । पीईसीले पत्रकारहरूको हत्यामा कमी आउनुलाई सकारात्मक भनेको छ ।…