वासिंटन, असार २९ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती बाराक ओबामाको अनादर गर्न इरानसँगको परमाणु सम्झौता भंग गरेको एक जना बेलायती कूटनीतिज्ञको दावी छ । हालै पदबाट राजीनामा दिएका अमेरिकाका लागि बेलायतका राजदूत सर किम डारकले ट्रम्पको उक्त कदमलाई कूटनीतिक बर्बरताका रूपमा व्याख्या गरेको बेलायती अखबार ‘द मेल’ले लेखेको छ । अमेरिकी राष्ट्रपतिसँग विवाद…