Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


अमेरिका पुगेका पाकिस्तानी प्रधानमन्त्री रेलमा यात्रा गर्दै, पाँचतारे होटलको साटो राजदूतको निवासमा बस्ने

वासिंटन, साउन ५ । पाकिस्तानका प्रधानमन्त्री इमरान खान अमेरिकाको तीन दिने औपचारिक भ्रमणमा छन् । प्रधानमन्त्री भएपछि उनी पहिलो पटक अमेरिकाको औपचारिक भ्रमणमा गएका हुन् । अमेरिका पुगेपछि उनी विमानस्थलबाट रेल चढेर बाहिरिएका छन् । आफ्ना विदेशमन्त्री, सेना प्रमुखसहितको टोलीका साथ इमरान खान विमानस्थलबाट बाहिरिएपछि रेल चढेर गन्तव्यतर्फ लागेका हुन् । स्रोतका अनुसार उनी अमेरिका…