Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


अफगानिस्तानमा बेवारिसे बमलाई बसको ठक्कर, ३४ जनाको मृत्यु

फराह, साउन १५ । अफगानिस्तानको पश्चिमी भेगमा रहेको फराह प्रान्तको एक राष्ट्रिय राजमार्गमा बेवारिसे अवस्थामा छाडिएको शक्तिशाली बमलाई लामो दूरीमा चल्ने एक यात्रीवाहक बसले ठक्कर दिँदा बसमा यात्रारत् कम्तीमा ३४ जनाको मृत्यु भएको छ । सुरुमा प्राप्त समाचारमा यस दुर्घटनामा परी २८ जनाको मृत्यु भएको जनाइएको थियो । स्थानीय अधिकारीहरुले उक्त घटनाको पुष्टि गरेका छन्…