काठमाडौं । भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन भएकी छन् । गएराति अवेरसम्म चलेको कांग्रेस कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो । यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागी नहुने घोषणा गरेका थिए । सोनियाले १९९८ देखि २०१७ सम्म कांग्रेसको नेतृत्व गरेकी थिइन । त्यसपछि राहुलको…