काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम बिस्फोट गराइएको छ । विवाह समारोहमा लक्षित गरी भएको बिस्फोटमा परेर कैयौं मानिस घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । घाइतेमध्ये २० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको बताइएको छ । बिस्फोटको कसैले पनि जिम्मा नलिएको बिबिसीले उल्लेख गरेको छ । प्रत्यक्षदर्शीका अनुसार विवाहको समारोहमा उपस्थित पाहुनालाई…