Logo २७ जेष्ठ २०८३, बुधबार | Wed Jun 10 2026


चिलीमा नयाँ संविधानका लागि जनमतसंग्रह घोषणा

सान्टियागो, कात्तिक ३० । चिलीमा नयाँ संविधान निर्माणका लागि जनमतसंग्रह हुने भएको छ । चिलीमा नयाँ संविधान र यसमार्फत् राजनीतिक सुधारका लागि भन्दै गएको करिब महिना दिनदेखि नै आन्दोलनकारीहरुले दिनहुँजसो प्रदर्शन गरिरहेका छन् । उनीहरुको मागको सम्बोधन गर्दै चिलीको सरकारले शुक्रबार नयाँ संविधान लेखनका लागि जनमतसंग्रह गर्ने घोषणा गरेको हो । यहाँको वर्तमान संविधान सन्…