Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


अमेरिकी विदेशसचिव र राष्ट्रपतिका कानुनी सल्लाहकार नै राजदुत मेरीलाई हटाउन सक्रिय

काठमाडौं । अमेरिकी राष्ट्रपतिका कानुनी सल्लाहकार रुडी जियुलियानी र विदेश सचिव माइक पोम्पेओबीच युक्रेनका लागि अमेरिकी राजदुत मेरी योभानोविचलाई फिर्ता बोलाउने बारे छलफल भएको तथ्य सार्वजनिक भएको बीबीसीले जनाएको छ । हालै विदेश विभागबाट प्राप्त भएको भनिएको एक सय पृष्ठ लामो प्रतिवेदनमा जियुलियानी र पोम्पेओबीच युक्रेन मामिलाका विषयमा छलफल भएको बताइएको छ । संघीय सूचना…