Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


अल्बानियामा शक्तिशाली भूकम्प, तीन बालबालिका सहित ६ को मृत्यु

काठमाडौं । अल्बानियामा भूकम्प जाँदा ६ जनाको मृत्यु भएको छ । भूकम्पले भत्काएको घरको भग्नावशेषमा पुरिएर २ पुरुष र एक महिलाको मृत्यु भएको हो भने तीन जना बालबालिका रहेको बताईएको छ । स्थानीय समय अनुसार बिहान ४ बजे राजधानी तिराना भन्दा ३० किलोमिटर पर केन्द्रविन्दु बनाई ६.४ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको हो । भूकम्पकका कारण…