Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


बेलायती आमनिर्वाचनमा कन्जरभेटिभ्सले बहुमत ल्याउने सम्भावना

काठमाडौं, १२ मङ्सिर । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको सत्तारुढ कन्जरभेटिभ्स पार्टीले बेलायती संसदको आगामी निर्वाचनमा बहुमत ल्याउने चुनावी मतसर्वेक्षणले देखाएको छ । यूगभ नामक अनुसन्धान संस्थाले गरको पछिल्लो मतसर्वेक्षणमा यही साता चुनाव भ ए सत्तारुढ कन्जरभेटिभ्सले संसदमा स्पष्ट बहुमत ल्याउने बताएको छ । बेलायतमा आगामी डिसेम्बर १२ मा संसदको चुनाव हुँदैछ । युरोपेली संघबाट बेलायतको…