काठमाडौं, मंसिर १५ । पत्रकारको हत्या आरोपमा पक्राउ परेका माल्टाका प्रख्यात व्यवसायी योर्गेन फेनेचलाई माल्टाको भेल्टा अदालतमा पेश गरिएको छ । माल्टाका अनसुन्धानमा सक्रिय रहेका पत्रकार डाफ्ने कारुखाना गालिजियाको हत्या आरोपमा पक्राउ परेका योर्गेनलाई अदालत उपस्थित गराइँदा पत्रकार कारुखानाका परिवारजन लगायत सयौं समर्थकहरु अदालत परिसर पुगेका थिए । योर्गेन फेनेचले भने आफूमाथिको आरोप अस्वीकार गरेको…