Logo २५ माघ २०८२, आइतबार | Sun Feb 8 2026


आईएसका मुख्य नेता बग्दादी मारिएको अमेरिकी दावी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुख्यात विद्रोही समुह इस्लामिक स्टेट (आईएस) का मुख्य नेता अबु बकर अल–बग्दादी मारिएको घोषणा गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै ट्रम्पले सिरियामा अमेरिकी सेनाले गरेको कारवाहीको क्रममा बग्दादी आफैंले आत्माघाती विष्फोट गराएर आफ्नै ज्यान लिएको दाबी गरे । अमेरिकी सैनिकका तालिमप्राप्त कुकुरहरुले लखेटिरहेको बेला सुरुङभित्र लुकेका बग्दादीले…