काठमाडौं । भारतले आजबाट जम्मू–कश्मीर राज्यलाई औपचारिक रुपमा दुईवटा केन्द्रशासित भूभागमा विभाजन गरेको छ । नयाँ व्यवस्था अनुसार अब जम्मू–कश्मीर एउटा र लद्दाख अर्को केन्द्रशासित भूभाग बनेका छन् । यी दुई भूभागमा दिल्लीको प्रत्यक्ष शासन रहनेछ । पहिले जम्मु–कश्मीर राज्यकै भाग रहेको बौद्धमार्गीको बाहुल्य लद्दाख क्षेत्र छुट्टै एकाइ बनेको छ । भारत सरकारले गत अगष्ट…