Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


दक्षिण सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु

एजेज्सी । दक्षिणी सुडानमा विमान दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ । युनिटी राज्यबाट राजधानी जुबाको लागि उडेको ३ मिनेटमै विमान दुर्घटनामा परेको हो । विमानमा २१ जना सवार रहेकोमा एक जना मात्र बाच्न सफल भएको अन्तराष्टिय संचार माध्यमले जनाएका छन् । ग्रेटर पायोनियर अपरेटिङ कम्पनी नामक बहुराष्ट्रिय तेल कम्पनीले चार्टर्ड गरेको विमान दुर्घटनामा…