काठमाडौं, मंसिर ७ । अमेरिकी विदेश मन्त्रालयले ट्रम्प प्रशासनले युक्रेनसँग गरेका संवादहरुको विवरण सार्वजनिक गरेको छ । सूचनाको हकसम्बन्धी कानुनको प्रयोग गरेर जानकारी माग गरिएपछि विवरण सार्वजनिक गरिएका हुन् । सार्वजनिक विवरणमा विदेशमन्त्री माइक पोम्पेओ र ट्रम्पका निजी वकिल रुडी गुलानीबीच पटक–पटक संवाद भएको देखिएको छ । तर, कुराकानीको विषयवस्तु भने खुलाइएको छैन । अमेरिकी…