Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


राष्ट्रपति ट्रम्पविरुद्धको महाअभियोग छानविनमा सहयोग गर्छु : जोन बोल्टन

एजेन्सी । अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको महाअभियोग प्रक्रिया अघि बढाउनका लागि आवश्यक सहयोग गर्न तयार रहेको बताएका छन् । यसअघि संसदको तल्लो सदनले महाअभियोगमा मतदान गर्नुअघि अनुसन्धानका क्रममा भने बोल्टनले ट्रम्पकै निर्देशनमा छानविनमा असहयोग गर्ने घोषणा गरेका थिए । तर तल्लो सदनले बहुमतले महाअभियोग प्रस्ताव पारित गरेर माथिल्लो सदनमा…