Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


गाजामा खाद्यान्न सहायता पुर्‍याउन अवरोध

एजेन्सी । उत्तरी गाजामा खाद्यान्न सहायता पुर्‍याउन इजरायलले पुन अवरोध गरेको छ । विश्व खाद्य कार्यक्रम डब्ल्युएफपीका अनुसार १४ वटा खाद्यान्न सहितको लरीहरुलाई इजरायली सुरक्षा बलले फिर्ता पठाएको हो । सोही क्रममा गाजाका एक समुहले केही खाद्यान्न लुटेर लगेका छन् । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले गाजाका जनता भोकमरीको शिकार भइरहेको जनाएको एकदिन पछि इजरायली सुरक्षा…