एजेन्सी । भारतको नयाँ दिल्लीको रेलवे स्टेशनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु भएको छ । घटनामा १० जना घाइते भएका छन् । मृत्यु हुनेमा तीन बालबालिका र १० जना महिला रहेका छन् । नयाँ दिल्लीको रेलवे स्टेशनमा कुम्भमेला जाने र फर्केनेहरुको हजारौं मानिसहरूको भिडकाबीच भागदौड मच्चिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त…