Logo १९ कार्तिक २०८२, बुधबार | Wed Nov 5 2025


हेलिकोप्टर दुर्घटनामा सेना प्रमुखसहित आठको मृत्यु

एजेन्सी । ताइवानका सेना प्रमुख शेन यी मिङको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको छ । ताइवानको रक्षा मन्त्रालयले अनुसार प्रधानसेनापति सेनसहित १३ जना यात्रु सवार हेलिकप्टर दुर्घटनामा ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा सेनाका उच्च अधिकारीहरु पनि रहेको बताइएको छ । पाँच जनाको जिवितै उद्धार गरिएको छ । सेनाको ब्ल्याक हक हेलिकोप्टर उत्तरी ताइवानको…