एजेन्सी । जापानमा केही दिनपछि भारी हिमपात, हुस्सु लाग्ने र समग्र रुपमा मौसमी परिवर्तन हुने भन्दै यसको सामना गर्न सबैलाई सचेत तुल्याइएको छ । जापानको मौसम विज्ञान सम्बन्धी निकाय (जेएमए) ले निगाता, इशिकावा र नागानो प्रान्तका साथै हिरोशिमा र शिमाने प्रान्त लगायत केही पश्चिमी क्षेत्रमा थप हिमपात र हिमपहिरोको सम्भावना रहेको जनाउँदै सबैलाई सचेत तुल्याइएको…