Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


चीनमा कोरोनाभाइरसबाट तीन जनाको मृत्यु, संक्रमितको संख्या बढ्दो, अन्य देशमा पनि प्रभाव

काठमाडौं, माघ ६ । चीनमा देखिएको रहस्यमय कोरोनाभाइरसबाट संक्रमित व्यक्तिहरुको संख्या बढ्दै गएको छ । पहिलो पटक उक्त भाइरस देखिएको वुहान शहरभन्दा बाहिर राजधानी बेइजिङ र सेन्जेनमा पनि भाइरसको संक्रमण देखिएको छ । दक्षिण कोरिया,जापान र थाइल्याण्डमा पनि संक्रमण देखिएको छ । नयाँ भाइरसबाट पीडित हुनेको संख्या दुई सय नाघेको छ भने तीन जनाको मृत्यु…