Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


चीनले नै कोरोना भाइरस फैलाएको ट्रम्पको जिकिर, राष्ट्रपति र गुप्तचर निकायकै बाझियो मत

एजेन्सी, बैशाख १९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी गुप्तचर समूहबीच कोभिड–१९ रोग निम्त्याउने कोरोना भाइरस मानव निर्मित वा आनुवंशिक रूपमा परिवर्तन गरिएको भन्नेमा मत बाझिएको छ । राष्ट्रपति ट्रम्पले चीनले नै भाइरस बनाएर संसारभर फैलाएको आरोप लगाइरहेका बेला नेशनल इन्टेलिजेन्सका प्रमुखको कार्यालयले मानव निर्मित नभएको जनाएको हो । यद्यपि, उक्त भाइरस जनावरको सम्पर्क…