एजेन्सी, बैशाख ३ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनलाई अमेरिकाले दिँदै आएको आर्थिक सहायता रोक्न निर्देशन दिएलगत्तै उनको सर्वत्र आलोचना भएको छ । उनको यो निर्णयको अमेरिकाभित्रै पनि आलोचना चुलिएको छ । कोरोना भाइरसविरुद्ध विश्व संघरर्षरत रहेका बेला डब्लुएचओ करिब १५ प्रतिशत हिस्सा ब्यहोरिरहेको देशले सहयोग रोक्न आदेश दिएपछि उनी विवादका घेरामा तानिएका…