एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच आज टेलिफोन वार्ता हुँदैछ । विश्वका दुई शक्तिशाली देशका शीर्ष नेताबिचको यो टेलिफोन वार्तालाई निकै चासोका साथ हेरिएको छ । यो वार्ता मुख्यरुपले युक्रेन युद्ध अन्त्य गराउन आवश्यक शान्ति सम्झौताको सेरोफेरोमा केन्द्रित हुने बताइएको छ । आज हुने बहुप्रतिक्षित फोन वार्ताअघि आफ्ना रुसी समकक्षी…