एजेन्सी, जेठ २ । बंगलादेशस्थित रोहिंग्या शरणार्थी शिविरमा कोरोना भाइरस प्रवेश गरेको छ । विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविर मानिएको त्यहाँका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्ने दुई रोहिंग्यामा संक्रमण पुष्टि भएपछि चिन्ता थपिएको छ । यो शिविरमा म्यानमारमा भएको हिंसाबाट जोगिनका लागि भागेर आएका करिब…