Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


अमेरिकामा फ्लोइडको पक्षमा प्रदर्शन जारी, लुटपाट र आगजनी

काठमाडौं । दुई साता अघि प्रहरीले नियन्त्रणमा लिने क्रममा भएका अश्वेत अमेरिकन नागरिक जर्ज फ्लोइडको मृत्य भएपछि जारी हिंसात्मक प्रदर्शनहरु अझै रोकिएका छैनन् । जातीय हिंसा र प्रहरीको क्रुरताविरुद्ध हजारौं सर्वसाधारणले अमेरिकालगायत विश्वका विभिन्न देशमा विरोध गरिरहेका छन् । रेष्टरेन्टमा सुरक्षा गार्डको रुपमा कार्यरत जर्जले सपिङ मलमा नक्कली नोट देखाएको आरोपमा नियन्त्रणमा लिने क्रममा प्रहरी…