Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


बुरुण्डीका राष्ट्रपतिको निधन

काठमाडौं, जेठ २८ । कोरोना संक्रमित अफ्रिकी मुलुक बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको ५५ वर्षको उमेरमा निधन भएको छ । यद्यपि, राष्ट्रपति पियराको हृदयाघातका कारण निधन भएको बताइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि गत शनिबार अस्पताल भर्ना भएका उनको उपचारकैक्रममा निधन भएको हो । कतिले उनको मृत्यु कोरोनाका कारण उत्पन्न स्वास्थ्य समस्याले गर्दा भएको आशंका गरेपनि…