Logo ६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026


भारतको ओडिसा आसपासमा एम्फन चक्रवत आँधी आउनसक्ने

काठमाडौं । भारतमा एम्फन नामक चक्रवत आँधी आउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ । पश्चिम बंगाल र ओडिशा राज्यका नागरिकलाई आँधीले क्षति पु¥याउन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । १८५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आउने भनिएको आँधीका कारण तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा लगिएको छ । भारतीय मौसम…