Logo २८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026


अमेरिकाले भन्दा रुसले राम्रो गरिरहेको रुसी राष्ट्रपति पुटिनको दाबी

एजेन्सी, असार १ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोना भाइरस संक्रमण रोक्न अमेरिकाले भन्दा आफूहरुले राम्रो काम गरेको दाबी गरेका छन् । उनले अमेरिकामा देखिएको कोरोना भाइरसको संक्रमण र मृत्युदरको उचाईलाई ‘गहिरो आन्तरिक संकट’ को संज्ञा पनि दिएका छन् । रुसी सरकारी टेलिभिजनमा बोल्दै राष्ट्रपति पुटिनले अप्रत्यक्ष रुपमा अमेरिकाले भन्दा रुसले महामारीलाई राम्रोसँग व्यवस्थापन गर्न…