काठमाडौं । उत्तर कोरियाली सेनाले दुई कोरियाली सीमाको दशगजा क्षेत्रमा प्रवेश गर्न तयारी अवस्थामा रहेको चेतावनी दिएको छ । दक्षिण कोरियाली सैन्य अधिकारीहरुले प्रचार सामाग्री पठाएसँगै उत्तरका सैन्य अधिकारीहरुले चेतावनी दिएको बीबीसीले उल्लेख गरेको छ । यसअघि उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले सीमाको सुरक्षाका लागि तयारी अवस्थामा रहन सेनालाई आदेश…