Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


अन्ततः हारे ट्रम्प, त्यो दिन आएरै छाड्यो ट्रम्पले लगाए मास्क

एजेन्सी, असार २८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्ततः मुखमा मास्क लगाउनै परेको छ । कुनै हालतमा मास्क नलगाउने जिद्दीमा रहेका राष्ट्रपति ट्रम्पले सार्वजनिक रुपमा बाहिर निस्कँदा सबैले देख्ने गरी मास्क लगाउनुभएको हो । वासिङ्गटनको बाहिरी क्षेत्रमा रहेको वाल्टर रीड सैनिक अस्पतालमा भेट्रानहरुलाई भेट गनए जाने क्रममा ट्रम्पले मास्क लगाउनु भएको हो । कोरोना भाइरसको…