Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


महिला कर्मचारीले छुट्टी माग्दा अनैतिक सम्बन्ध राख्न दबाव

एजेन्सी । महिला कर्मचारीले छुट्टी माग्दा भारतको जोधपुर नगर निगमका एक अधिकारीले अनैतिक सम्बन्ध राख्न दबाव दिएको खुलासा भएको छ । अधिकारीको अडियो सार्वजनिक भएपछि त्यहाँका महिला कर्मचारीहरूले उनलाई कुटपिट गरेको आजतकले उल्लेख गरेको छ । नगर निगमकी एक महिला कर्मचारीको दाइ बिरामी भएर छुट्टी माग्न गएकी थिइन् । छुट्टी माग्दा अधिकारी आफूसँग जानुपर्ने र…