Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


जब ट्रम्पकै विज्ञलाई मार्ने धम्की आउँछ !

एजेन्सी, साउन २३ । अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ एवं ह्वाइटहाउसका जनस्वास्थ्य विज्ञ डाक्टर एन्थोनी फाउचीले आफूलाई मार्ने धम्की आएको खुलासा गर्नुभएको छ । ती तत्वहरुले आफूलाई मात्र नभई छोरीहरुलाई पनि दुःख दिने काम गरिरहेको गुनासो mाउचीले गर्नुभएको छ । कोरोना महामारी नियन्त्रण गर्न अमेरिकाले के गरिरहेको छ भन्ने सार्वजनिक गरेकोले आफूलाई मार्ने धम्की आएको…