Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


बाइडनले लोयड अस्टिनलाई रक्षामन्त्रीमा छाने

एजेन्सी, मंसिर २३ । अमेरिकामा पहिलो पटक अफ्रिकन–अमेरिकन मूलका व्यक्ति रक्षा मन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपतिमा निर्वाचित जो बाइडनले अवकाश प्राप्त सैन्य जनरल लोयड अस्टिनलाई आफ्नो नयाँ रक्षा मन्त्री छनौट गर्ने हुनुभएको हो । समाचार संस्था रोयटर्सलाई उधृत गर्दै अमेरिकी समाचार संस्थाहरुले जनाएअनुसार अस्टिनले बराक ओबामाको कार्यकालमा मध्यपूर्वमा अमेरिकी सेनाको नेतृत्व गर्नुभएको थियो…