एजेन्सी । इजरायल र गाजाबीच युद्धविराम सहमति भएको छ । इजरायली मन्त्रिपरिषद् बैठकले उक्त युद्ध विराम सम्झौता अनुमोदन गर्ने भएको छ । मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको २४ घण्टाभित्र गाजामा युद्धविराम सुरु हुने बताइएको छ । इजरायल र हमासले बिहीबार इजिप्टमा सम्झौताको पहिलो चरणमा हस्ताक्षर गरेका थिए । युद्धविरामसँगै, हमासले इजरायली बन्धकहरूलाई रिहा गर्ने; इजरायलले सयौं…